Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

क्र.सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवारी कर्मचारी शाखा/उपशाखा

गुनासो सुन्ने अधिकारी

वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिनु पर्दा

नागरिकताको आधारः

– सम्बन्धित स्थानीय तहको पत्र, अनुसूची १ को ढाँचामा स्थानीय तहको   अध्यक्ष÷उपाध्यक्षको सिफारिस पत्र, बाबु वा आमाको वंशज खुलेको ना.प्र.पत्रको प्रतिलिपि,

–       बसाइसराइको हकमा बसाइसराइ प्रमाणपत्र जग्गा धनी पुर्जा,

–       विवाहित महिलाको विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्रको साथै पति, ससुरा, सासु, जेठाजु वा देवर मध्ये एकको सनाखत

प्रक्रिया पुरा भएकै दिन अन्य जिल्ला बुझ्नुपर्ने भए बुझी प्राप्त भएको दिन ।

रु. १०।– को टिकट

सहायक प्रमुख जिल्ला अधिकारी र शाखा  हेर्ने ना.सु.

प्र.जि.अ./स.प्र.जि.अ.

 

 

 

 

 

 

 

नागरिकताको प्रतिलिपि लिनु पर्दा

  • फोटो प्रमाणित भएको प्रतिलिपि, अनुसूची फाराममा  स्थानीय तहले गरिदिएको सिफारिस,

- झुत्रो भएको भए झुत्रो नागरिकता, नागरिकता प्रतिलिपि भए सो समेत

प्रक्रिया पुरा भएकै दिन

रु. १३।– को टिकट

“            

“     

राहदानी (MRP)

–     निवेदन सहितको दरखास्त फाराम र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २÷२ प्रति,

– रंगिन फोटो ४ प्रति

केन्द्रिय राहदानी विभागमा सिफारिस सोहि दिन, जिल्लाबाट प्राप्त गर्न कम्तीमा ४५ दिन पछि

केन्द्रबाट प्राप्त गर्न र पुरानो राहदानी हराएमा, च्यातिएमा र केरमेट भएमा रु. १०,०००।– नया“ राहदानी जिल्लाबाट प्राप्त गर्न रु. ५,०००।–

“           

 ”

“       

 ”

विवाह दर्ता नेपाली केटा र नेपाली केटी     सम्बन्धमा

तोकिएको ढाँचामा दरखास्त फाराम साथ

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपिहरु,

२. १०÷१० प्रति पासपोर्ट साइजको फोटो,

३. अविवाहित भएको भन्ने स्थानीय तहको सिफारिस पत्र

४. विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि,

५. सम्बन्धित राजदुताबास वा देशको Notary Public  बाट अविवाहित भएको एवं नो अब्जेक्सन लेटर,

दरखास्त दर्ता गराएको मितिले १५ दिनपछि र गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन प्राप्त भएको   भोलिपल्ट

रु. १०।– को टिकट

“           

 ”

“      

  ”

नाम, थर उमेर फरक परेको सन्दर्भमा

१. व्यहोरा खुलेको निवेदन,  

२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

३. एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र,

“          

  ”

“        

संस्था दर्ता सम्बन्धी

 

 

 

“          

  ”

“       

 ”

६.१

संस्था दर्ता सम्बन्धी

१. तोकिएको ढाँचामा रीतपूर्वकको निवेदन ,

२. तोकिएको ढाँचाको विधान ४ प्रति

३. प्रबन्ध समितिको पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र,

४. जि.स.स.को सिफारिस

आवश्यक जा“चबुझ सम्पन्न भए पश्चात

रु. १,०००।–

“         

   ”

“       

 ”

 

६.२

संस्था नविकरण

१. तोकिएको ढाँचामा निवेदन, कार्य समितिको निर्णय प्रतिलिपि,

२. लेखा परिक्षणको प्रतिवेदन,

३. वार्षिक प्रगति विवरण

४. लेखा परिक्षकको इजाजत पत्रको प्रतिलिपि

५. कार्यक्षेत्र संग सम्बन्धित जि.स.स.को सिफारिस पत्र

६. संस्था दर्ता प्रमाणपत्रको सक्कल

प्रक्रिया पुरा भएमा सोहि दिन

रु। ५००।–

“         

   ”

“       

 ”

 

७.

पत्रपत्रिका दर्ता सम्बन्धी

१. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि,

२. सम्पादकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

३. सम्पादकको शैक्षिक योग्यताको प्रमाणपत्र,

४. मञ्जुरीनामा पत्र,

५. स्वीकृत छापाखाना पत्रिका छाप्ने मञ्जुरीनामा,

६. छापाखाना दार्ता भएको प्रमाणपत्रको प्रतिलिपि,

७. छापाखानाको कर तिरेको प्रमाणपत्रको प्रतिलिपि

प्रक्रिया पुरा भएपछि सोहि दिन

दैनिक पत्रिका रु. १,०००।– अर्धबार्षिक रु. ७००।– साप्ताहिक रु. ५००।– पाक्षिक रु. ३००।– अन्य पत्रिका रु. २००।–

“         

   ”

“       

 ”

 

८.

छापाखाना सञ्चालन सम्बन्धी

१. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि,

२. कर तिरेको र नविकरण भैरहेको प्रमाणपत्रको प्रतिलिपि,

३. छापाखाना संचालन गर्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

४. छापाखानाको उपकरण खरिद गरेको र नामसारी भै आएको भए सो समेतको प्रमाणपत्रको प्रतिलिपि,

प्रक्रिया पुरा भएपछि सोहि दिन

रु. १,०००।–

“         

   ”

“       

 ”

 

शान्ति सुरक्षा सम्बन्धी

१. व्यहोरा खुलेको निवेदन

२. नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि÷परिचय खुल्ने प्रमाण–पत्र

सोहि दिन

रु. १०।– को टिकट

“         

   ”

“       

 ”

 

१०

नावालक परिचय–पत्र

१. व्यहोरा खुलेको निवेदन

२. जन्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि

३. स्थानीय तहको सिफारिस

४. एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र,

सोहि दिन

रु.१०।– को टिकट

“         

   ”

“       

 ”

 

११

प्रकोप पिडित राहत वितरण

१. व्यहोरा खुलेको निवेदन

२. नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि

३. प्रहरी सर्जमिन मुचुल्का

४.स्थानीय तहको सिफारिस

सोही दिन

 

“         

   ”

“       

 ”

 

१२

विविध सिफारिस

१. व्यहोरा खुलेको निवेदन

२. नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि

३. स्थानीय तहको सिफारिस

४.विषयगत निकाय÷संस्थाको सिफारिस

५. एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यताको प्रमाण–पत्र

सोहि दिन

रु.१०।– को टिकट

“         

  



पछिल्लो अपडेट गरिएको : 2083-04-07 17:25:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग)